डलर निरन्तर ओरालोतिर, हेर्नुहोस् कति छ अन्य मुद्राको भाउ ?

१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीबार फागुन १३ गते, फेब्रअरी २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ४२ पैसा र विक्रिदर ११६ रुपैयाँ २ पैसा रहेको छ । डलरको भाउ आज पनि २२ पैसाले … Continue reading डलर निरन्तर ओरालोतिर, हेर्नुहोस् कति छ अन्य मुद्राको भाउ ?