back
CTIZAN AD

डलर निरन्तर ओरालोतिर, हेर्नुहोस् कति छ अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ फागुन १३ बिहीवार

780 

shares

१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीबार फागुन १३ गते, फेब्रअरी २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ४२ पैसा र विक्रिदर ११६ रुपैयाँ २ पैसा रहेको छ । डलरको भाउ आज पनि २२ पैसाले घटेको छ । केही साता यता डलरको निरन्तर ओरालो लाग्दै गएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ २६ पैसा र विक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ आज २७ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ २३ पैसा र विक्रिदर १६४ रुपैयाँ ०८ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ झण्डै ५० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.42 116.02
EUR (European Euro)
1 140.26 140.99
GBP (UK Pound Sterling)
1 163.23 164.08
CHF (Swiss Franc)
1 127.31 127.97
AUD (Australian Dollar)
1 91.34 91.82
CAD (Canadian Dollar)
1 91.79 92.27
SGD (Singapore Dollar)
1 87.39 87.84
JPY (Japanese Yen)
10 10.91 10.97
CNY (Chinese Yuan)
1 17.89 17.99
SAR (Saudi Arabian Riyal)
1 30.77 30.93
QAR (Qatari Riyal)
1 31.70 31.86
THB (Thai Baht)
1 3.84 3.86
AED (UAE Dirham)
1 31.42 31.59
MYR (Malaysian Ringgit)
1 28.55 28.70
KRW (South Korean Won)
100 10.41 10.47
SEK (Swedish Kroner)
1 13.90 13.97
DKK (Danish Kroner)
1 18.86 18.96
HKD (Hong Kong Dollar)
1 14.88 14.96
KWD (Kuwaity Dinar)
1 381.58 383.56
BHD (Bahrain Dinar)
1 306.11 307.70

आज पनि घट्यो डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ फागुन १३ बिहीवार ०८:१५ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...