निरन्तर स्थगनमा पर्दै आएको नेकपा नामको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाई सुरु

फागुन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ । झण्डै तीन वर्ष अगाडि दर्ता गरिएको नेकपा नामसम्बन्धी मुद्दामा अन्तिम सुनुवाई आजदेखि सुरु भएको हो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा गरिएसँगै ऋषिराम कट्टेलले नामको आधिकारिक पक्ष आफुँ … Continue reading निरन्तर स्थगनमा पर्दै आएको नेकपा नामको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाई सुरु