हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

१७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार फागुन १७ गते, फेब्रअरी २९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २५ पैसा र विक्रिदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । डलरको भाउ आइतरबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?