यस्तो छ सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमती
फागुन २१, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बिहिबार भएको तीन बुँदे सहमति सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । सहमती पत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार एवं वार्ता टोलीका सदस्य राजन भट्टराईले पढेर सुनाएका थिए । तीन बुँदे सहमतीमा विशेषत विप्लव नेकपाले … Continue reading यस्तो छ सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed