पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण, ६५ जना निको

२२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ५३५ नमुना परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला १४ र पुरुष ३३ जना रहेका छन् । आज थपिएका जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ३४१ पुगेको छ … Continue reading पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण, ६५ जना निको