हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?
२२ फागुन, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार फागुन २३ गते, मार्च ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको छ । आज डलरक आइतबारकै भाउमा कारोबार भइरहेको छ … Continue reading हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed