back
CTIZAN AD

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ फागुन २३ आइतवार

693 

shares

२२ फागुन, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार फागुन २३ गते, मार्च ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको छ । आज डलरक आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १० पैसा र विक्रिदर १३९ रुपैयाँ ८२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ८७ पैसा र विक्रिदर १६१ रुपैयाँ ७० पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

Showing Exchange Rate for March 7, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.52 117.12
EUR (European Euro)
1 139.10 139.82
GBP (UK Pound Sterling)
1 160.87 161.70
CHF (Swiss Franc)
1 125.40 126.04
AUD (Australian Dollar)
1 89.34 89.80
CAD (Canadian Dollar)
1 91.68 92.15
SGD (Singapore Dollar)
1 86.90 87.35
JPY (Japanese Yen)
10 10.74 10.79
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 31.06 31.22
QAR (Qatari Riyal)
1 31.53 31.69
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 31.72 31.89
MYR (Malaysian Ringgit)
1 28.60 28.75
KRW (South Korean Won)
100 10.32 10.37
SEK (Swedish Kroner)
1 13.66 13.74
DKK (Danish Kroner)
1 18.71 18.80
HKD (Hong Kong Dollar)
1 15.01 15.08
KWD (Kuwaity Dinar)
1 384.41 386.39
BHD (Bahrain Dinar)
1 308.94 310.54

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७७ फागुन २३ आइतवार ०७:५० मा प्रकाशित

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...