आज डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

२५ फागुन, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज -मंगलबार फागुन २५ गते, मार्च ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९१ पैसा र विक्रिदर ११७ रुपैयाँ ५१ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा डलरको भाउ ३९ पैसाले … Continue reading आज डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण