back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ फागुन २५ मंगलवार

813 

shares

२५ फागुन, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज -मंगलबार फागुन २५ गते, मार्च ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९१ पैसा र विक्रिदर ११७ रुपैयाँ ५१ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा डलरको भाउ ३९ पैसाले वृद्दि भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८२ पैसा र विक्रिदर १३९ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ६२ पैसा र विक्रिदर १६२ रुपैयाँ ४५ पैसा रहेको छ । आज पाउण्डको भाउ ३२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 9, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.91 117.51
EUR (European Euro)
1 138.82 139.53
GBP (UK Pound Sterling)
1 161.62 162.45
CHF (Swiss Franc)
1 125.22 125.87
AUD (Australian Dollar)
1 89.37 89.83
CAD (Canadian Dollar)
1 92.07 92.55
SGD (Singapore Dollar)
1 86.70 87.14
JPY (Japanese Yen)
10 10.77 10.83
CNY (Chinese Yuan)
1 17.91 18.00
SAR (Saudi Arabian Riyal)
1 31.16 31.32
QAR (Qatari Riyal)
1 31.62 31.78
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 31.83 31.99
MYR (Malaysian Ringgit)
1 28.46 28.61
KRW (South Korean Won)
100 10.32 10.37
SEK (Swedish Kroner)
1 13.63 13.70
DKK (Danish Kroner)
1 18.67 18.76
HKD (Hong Kong Dollar)
1 15.05 15.12
KWD (Kuwaity Dinar)
1 385.92 387.90
BHD (Bahrain Dinar)
1 309.97 311.56

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ फागुन २५ मंगलवार ०८:३१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...