पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५९ कोरोना संक्रमित, १ जनाको मृत्यु
२५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७१५ नमुना परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा महिला २५ र पुरुष ३४ जना रहेका छन् । आज थपिएका जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ८६९ पुगेको छ । त्यसैगरी आज देशैभरी ६० जना कोरोना संक्रमणबाट … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५९ कोरोना संक्रमित, १ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed