फागुन २५, काठमाडौं । निर्वाचन आयोगले सर्वोच्चको फैसलाअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको दल खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले डबल नेकपा खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी … Continue reading एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा रहेको जानकारी संसदलाई गराउने निर्वाचन आयोगको निर्णय (निर्णयसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed