back
CTIZAN AD

एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा रहेको जानकारी संसदलाई गराउने निर्वाचन आयोगको निर्णय (निर्णयसहित)

वि.सं.२०७७ फागुन २५ मंगलवार

810 

shares

फागुन २५, काठमाडौं । निर्वाचन आयोगले सर्वोच्चको फैसलाअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको दल खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले डबल नेकपा खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्किएको छ । आयोगले पुर्ववत अवस्थामा फर्किएको दुई दलबारे संघीय संसद सचिवालय, सातवटै प्रदेश सभा र सबै जिल्ला निर्वाचनलाई पनि जानकारी गराउने निर्णय गरेको छ ।

साथै आयोगले एकीकरण गर्न चाहेको खण्डमा अन्य दलसँग नाम नजुध्ने गरि नयाँ दलको नाम र चिन्हसहित दर्ताको निवेदन दिन पनि दुवै पार्टीलाई जानकारी गराएको छ । आयोगले उक्त निवेदन दिन १५ दिनको समय सीमा पनि तोकेको छ ।

यसअघि आइतबार सर्वोच्चले नेकपा नामको मुद्दामा फैसला गर्दै साबिक दुवै पार्टीलाई पुरानै अवस्थामा फर्काउने निर्णय सुनाएको थियो ।

यस्ताे छ आयोगकाे निर्णयकाे पूर्णँपाठ

वि.सं.२०७७ फागुन २५ मंगलवार १६:१४ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...