फेरि घट्न थाल्यो डलर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

२६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार फागुन २६ गते, मार्च १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९१ पैसा र विक्रिदर ११७ रुपैयाँ ५१ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ ५३ पैसाले … Continue reading फेरि घट्न थाल्यो डलर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?