back

फेरि घट्न थाल्यो डलर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ फागुन २६ बुधवार

129 

shares
NTC AD
Global IME AD

२६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार फागुन २६ गते, मार्च १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९१ पैसा र विक्रिदर ११७ रुपैयाँ ५१ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ ५३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ५३ पैसा र विक्रिदर १३९ रुपैयाँ २४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ २९ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ४८ पैसा र विक्रिदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.38 116.98
EUR (European Euro)
1 138.53 139.24
GBP (UK Pound Sterling)
1 161.48 162.31
CHF (Swiss Franc)
1 124.97 125.61
AUD (Australian Dollar)
1 89.69 90.16
CAD (Canadian Dollar)
1 92.34 92.81
SGD (Singapore Dollar)
1 86.52 86.97
JPY (Japanese Yen)
10 10.70 10.76
CNY (Chinese Yuan)
1 17.86 17.96
SAR (Saudi Arabian Riyal)
1 31.02 31.18
QAR (Qatari Riyal)
1 31.96 32.13
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 31.68 31.85
MYR (Malaysian Ringgit)
1 28.26 28.41
KRW (South Korean Won)
100 10.23 10.29
SEK (Swedish Kroner)
1 13.65 13.72
DKK (Danish Kroner)
1 18.63 18.72
HKD (Hong Kong Dollar)
1 14.99 15.07
KWD (Kuwaity Dinar)
1 384.38 386.37
BHD (Bahrain Dinar)
1 308.57 310.16

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ फागुन २६ बुधवार ०८:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...