२६ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आगामी जेठ २६ गतेदेखि सुरु हुने उक्त परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।
यस्तो छ तालिका
वि.सं.२०७७ फागुन २६ बुधवार ०८:४८ मा प्रकाशित






























