तपाईको आज (विहीवार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर आँटेको काममा अरूको … Continue reading तपाईको आज (विहीवार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा ?