आज ६० जनामा कोरोना संक्रमण, ७२ जना निको, २ जनाको निधन
२९ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ३६२ नमुना परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ६० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार १८७ पुगेको छ । त्यसैगरी आज देशैभरी ७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७२ जनासँगै नेपालमा … Continue reading आज ६० जनामा कोरोना संक्रमण, ७२ जना निको, २ जनाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed