आज देशैभरी ७९ जनामा कोरोना संक्रमण, ७५ जना निको, निधन हुनेको संख्या शून्य

२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ३११ नमुना परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ७९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ३१० पुगेको छ । त्यसैगरी आज देशैभरी ७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७५ जनासँगै नेपालमा … Continue reading आज देशैभरी ७९ जनामा कोरोना संक्रमण, ७५ जना निको, निधन हुनेको संख्या शून्य