यस्तो छ भोलिको संसद बैठकको कार्यसूची
२ चैत्र, काठमाडौं । संसद सचिवालयले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । भोलि दिउँसो १ बजेका लागि बोलाइएकोे बैठकमा कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता … Continue reading यस्तो छ भोलिको संसद बैठकको कार्यसूची
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed