माधव पक्षलाई ओलीको चेतावनी : अनुशासनविपरीत कार्यक्रम गरिए विधानअनुसार कारबाही गरिनेछ

चैत ३, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत भेला गरे स्वीकार्य नहुने बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘सर्वोच्चको फैसलापछि पार्टी २०७५ जेठ ३ अगाडि फर्कियो भन्दा छुट्टै भेला गरेर निहुँ खोजिएको छ, राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने अरे, कसैले अर्को … Continue reading माधव पक्षलाई ओलीको चेतावनी : अनुशासनविपरीत कार्यक्रम गरिए विधानअनुसार कारबाही गरिनेछ