कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
४ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार चैत ४ गते, मार्च १७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७९ पैसा र विक्रिदर ११६ रुपैयाँ ३९ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ आजपनि २६ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed