back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ चैत ४ बुधवार

861 

shares

४ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार चैत ४ गते, मार्च १७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७९ पैसा र विक्रिदर ११६ रुपैयाँ ३९ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ आजपनि २६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ २२ पैसा र विक्रिदर १३८ रुपैयाँ ९३ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ २९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ २२ पैसा र विक्रिदर १६१ रुपैयाँ ०५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ पनि एक रुपैयाँ बढीले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

howing Exchange Rate for March 17, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.79 116.39
EUR (European Euro)
1 138.22 138.93
GBP (UK Pound Sterling)
1 160.22 161.05
CHF (Swiss Franc)
1 125.01 125.66
AUD (Australian Dollar)
1 89.53 90.00
CAD (Canadian Dollar)
1 92.79 93.27
SGD (Singapore Dollar)
1 86.04 86.49
JPY (Japanese Yen)
10 10.60 10.66
CNY (Chinese Yuan)
1 17.81 17.91
SAR (Saudi Arabian Riyal)
1 30.87 31.03
QAR (Qatari Riyal)
1 31.80 31.96
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.52 31.69
MYR (Malaysian Ringgit)
1 28.15 28.29
KRW (South Korean Won)
100 10.24 10.30
SEK (Swedish Kroner)
1 13.63 13.70
DKK (Danish Kroner)
1 18.59 18.68
HKD (Hong Kong Dollar)
1 14.91 14.99
KWD (Kuwaity Dinar)
1 383.47 385.46
BHD (Bahrain Dinar)
1 307.11 308.71

 

निरन्तर ओरालोतिर डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ चैत ४ बुधवार ०८:०२ मा प्रकाशित

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...