back

निरन्तर ओरालोतिर डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ चैत ३ मंगलवार

339 

shares
NTC AD

३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार चैत ३ गते, मार्च १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ६६ पैसा  र विक्रिदर ११६ रुपैयाँ २६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १ रुपैयाँ बढीले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ९३  पैसा र विक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ पनि झण्डै १ रुपैयाँले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ७५ पैसा र विक्रिदर १६२ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ पनि ५९ पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण
Showing Exchange Rate for March 16, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.66 116.26
EUR (European Euro)
1 137.93 138.65
GBP (UK Pound Sterling)
1 161.16 162.00
CHF (Swiss Franc)
1 124.46 125.10
AUD (Australian Dollar)
1 89.61 90.08
CAD (Canadian Dollar)
1 92.85 93.33
SGD (Singapore Dollar)
1 85.98 86.43
JPY (Japanese Yen)
10 10.60 10.65
CNY (Chinese Yuan)
1 17.79 17.89
SAR (Saudi Arabian Riyal)
1 30.84 31.00
QAR (Qatari Riyal)
1 31.77 31.93
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.49 31.65
MYR (Malaysian Ringgit)
1 28.12 28.27
KRW (South Korean Won)
100 10.22 10.27
SEK (Swedish Kroner)
1 13.55 13.62
DKK (Danish Kroner)
1 18.55 18.64
HKD (Hong Kong Dollar)
1 14.90 14.98
KWD (Kuwaity Dinar)
1 382.84 384.83
BHD (Bahrain Dinar)
1 306.76 308.35

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत ३ मंगलवार ०७:५४ मा प्रकाशित

ADBL AD
कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावितका लागि आर्थिक सहयोग प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावितका लागि आर्थिक सहयोग प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । चितवन, भरतपुर महानगरपालिका वाड नं.१० स्थित कलेज अफ...

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक प्रदेश एक...