back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत २ सोमवार

825 

shares

२ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार चैत २ गते, मार्च १५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ १६ पैसा र विक्रिदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८६ पैसा र विक्रिदर १३९ रुपैयाँ ५७ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ७५ पैसा र विक्रिदर १६२ रुपैयाँ ५८ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ पनि १४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण
Showing Exchange Rate for March 15, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.16 116.76
EUR (European Euro)
1 138.86 139.57
GBP (UK Pound Sterling)
1 161.75 162.58
CHF (Swiss Franc)
1 124.92 125.56
AUD (Australian Dollar)
1 90.21 90.68
CAD (Canadian Dollar)
1 93.14 93.62
SGD (Singapore Dollar)
1 86.37 86.81
JPY (Japanese Yen)
10 10.66 10.71
CNY (Chinese Yuan)
1 17.85 17.94
SAR (Saudi Arabian Riyal)
1 30.97 31.13
QAR (Qatari Riyal)
1 31.90 32.06
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 31.62 31.79
MYR (Malaysian Ringgit)
1 28.21 28.35
KRW (South Korean Won)
100 10.22 10.27
SEK (Swedish Kroner)
1 13.70 13.77
DKK (Danish Kroner)
1 18.67 18.77
HKD (Hong Kong Dollar)
1 14.96 15.04
KWD (Kuwaity Dinar)
1 384.70 386.69
BHD (Bahrain Dinar)
1 308.05 309.64

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत २ सोमवार ०८:५३ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...