एमालेको संसदीय दलको बैठक बस्दै, खनाल र नेपाल नजाने

५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा विहान ११ बजे बस्ने उक्त बैठकका लागि माधव कुमार नेपाल पक्षका सांसदहरुलाई पनि म्यासेज गरेर बोलाइएको बताइएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव पक्षका सांसदहरुलाई म्यासेज गरेर बैठकमा बोलाइएको तर उनीहरुले कुनैपनि प्रतिक्रिया नदिएको … Continue reading एमालेको संसदीय दलको बैठक बस्दै, खनाल र नेपाल नजाने