back
CTIZAN AD

एमालेको संसदीय दलको बैठक बस्दै, खनाल र नेपाल नजाने

वि.सं.२०७७ चैत ५ बिहीवार

852 

shares

५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निवासमा विहान ११ बजे बस्ने उक्त बैठकका लागि माधव कुमार नेपाल पक्षका सांसदहरुलाई पनि म्यासेज गरेर बोलाइएको बताइएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव पक्षका सांसदहरुलाई म्यासेज गरेर बैठकमा बोलाइएको तर उनीहरुले कुनैपनि प्रतिक्रिया नदिएको बताएका छन् ।

बुधबार र विहिबार राष्ट्रिय कायकर्ताको भेला आयोजना गरेको माधव नेपाल र झलनाथ खनालको समूह भने बैठकमा सहभागी नहुने बताएका छन् ।

नेता खनालले पार्टीभित्र कुनैपनि छलफल नगरी बोलाइएको बैठकमा आफूहरु सहभागी नहुने तथा राष्ट्रिय कार्यकर्ता भेला छाडेर हिड्न नमिल्ने बताएका छन् ।

वि.सं.२०७७ चैत ५ बिहीवार १०:२३ मा प्रकाशित

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...