ओलीले बोलाएको संसदीय दलको बैठकमा नगएको नेपाल समूहले गर्याे छुट्टै भेला
चैत ५, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला भएको छ । राष्ट्रिय भेला गरिरहेको नेपाल समूहले ललितपुरको हेरिटेज गार्डेनमा छुट्टै भेला गरेको हो । यसअघि समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने निर्णय गरेको थियो । बैठकमा नजाने निर्णय गरेको नेपाल समूहले … Continue reading ओलीले बोलाएको संसदीय दलको बैठकमा नगएको नेपाल समूहले गर्याे छुट्टै भेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed