गुटगत भेला गर्दै हिँड्नेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय
चैत ५, काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकले गुटगत भेला नगर्न र गुटगत भेलामा नजान सांसदहरुलाई निर्देशन गरेको छ । बालुवाटारमा बसेकाे बैठकले गुट भेलामा जानेहरुलाई आत्माआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन पनि आव्हान गरेको छ । दलको बैठकले निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । ‘गुटगत भेला गर्ने … Continue reading गुटगत भेला गर्दै हिँड्नेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed