back
CTIZAN AD

गुटगत भेला गर्दै हिँड्नेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय

वि.सं.२०७७ चैत ५ बिहीवार

639 

shares

चैत ५, काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकले गुटगत भेला नगर्न र गुटगत भेलामा नजान सांसदहरुलाई निर्देशन गरेको छ । बालुवाटारमा बसेकाे बैठकले गुट भेलामा जानेहरुलाई आत्माआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन पनि आव्हान गरेको छ ।

दलको बैठकले निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । ‘गुटगत भेला गर्ने र भेलामा सहभागी हुनेलाई पार्टीको विधानअनुसार स्पष्टिकरण सोध्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले भने ।

बैठकले संसदीय दलको विधान संशोधन समिति पनि गठन गरेको छ । जनाइएअनुसार दलको विधान संशोधन गर्न विशाल भट्टराईको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । जहाँ भट्टराईसहित शेरबहादुर तामाङ र विमला राई सदस्य छन् ।

आजको बैठकलाई नेता माधव कुमार नेपाल पक्षले भने बहिस्कार गरेको छ । माधव पक्ष अन्तिमसम्म नै बैठकमा सहभागी हुने वा बहिस्कार गर्ने भन्नेमा अन्यौंलमा थियो । जसको कारण बैठकमा सहभागी हुन् केहि सांसद बालुवाटारसमेत पुगेका थिए ।

सम्बन्धित समाचार

बालुवाटारमा सुरु भयो एमाले संसदीय दलको बैठक, नेपाल पक्ष अनुपस्थित

वि.सं.२०७७ चैत ५ बिहीवार १३:३८ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...