back
CTIZAN AD

फेदीखोला गाउँपालिकाद्धारा निःशुल्क व्यवसायिक तालिमका लागि आवेदन दिन आव्हान

वि.सं.२०७७ चैत ५ बिहीवार

606 

shares

५ चैत्र, काठमाडौं । फेदिखोला गाउँपालिकाले बेरोजगारी कोरोनाबाट प्रभावित, विपन्न, दलित, अपाङ्ग, सहिद परिवार, द्वन्द्व पिडित तथा एकल महिलालाई निशुल्क व्यावसायिक तथा सीप विकास तालिम सिकाउने भएको छ ।

उक्त गाउँपालिकाले भिडियोग्राफी, चाईनिज भाषा, प्लम्बङी, विद्युत जडान, कपाल काट्ने (सैलुन), मोटरसाइकल मर्मत, मोबाइल मर्मत, आधारभुत सिलाई, आधारभुत महिला तथा पुरुष केश श्रृंगार, ग्रील जडान, बुटिक जडान, टेलर मास्टर, ईलेक्ट्रोनिक ईलेक्ट्रीकल्स, कुक तालिम, मन्टेश्वरी तालिम, कम्प्युटर हार्डवयर, जुत्ता चप्पल बनाउने, सेक्युरिटी गार्ड, गुडिया÷कुशन बनाउने तातिल सिकाउने भएको हो ।

गाउँपालिकाका अनुसार ईच्छुक व्यक्तिले नागरिकताको फोटोकपी, १ प्रति फोटो र तोकिएको योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित सूचना प्रकाशित मितिले यति चैत १८ गते भित्र आवेदन दिनुपर्ने छ ।

No description available.

वि.सं.२०७७ चैत ५ बिहीवार १३:४० मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...