back
CTIZAN AD

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८३ वैशाख १ मंगलवार

2.6K 

shares

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने भएको छ ।

समाजको आयोजना तथा तथा निको पोलिक्लिनिकको सौजन्यमा आगामी अप्रिल २६ गते, आइतबारका दिन निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने भएको हो ।

उक्त कार्यक्रम मस्ताफावि बिजिनेस सेन्टर १०२ फस्ट फ्लर, सराफ डिजिको नजिकै दिउसो १२ बजेदेखि साँझ ६ बजेसम्म हुने भएको हो ।

समयमै स्वास्थ्य परीक्षण गराई सम्भावित रोगहरूको पहिचान गर्न तथा स्वस्थ जीवनशैली अपनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समाजले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा विभिन्न प्रकारका आधारभूत स्वास्थ्य परीक्षणहरू निःशुल्क रूपमा उपलब्ध गराइने भएकोले महत्वपूर्ण अवसरको सदुपयोग गर्न यूएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई लाभ लिन समेत समाजले अनुरोध गरेको छ ।

वि.सं.२०८३ वैशाख १ मंगलवार १७:२२ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...