back
CTIZAN AD

बालुवाटारमा सुरु भयो एमाले संसदीय दलको बैठक, नेपाल पक्ष अनुपस्थित

वि.सं.२०७७ चैत ५ बिहीवार

687 

shares

चैत ५,काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेको संसदीय दलको नेता केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।\

सुरु बैठक एमालेको माधव कुमार नेपाल पक्षले भने बहिस्कार गरेको छ । बैठकमा उपस्थित हुनको लागि ह्वीप जारि गरिएको भएपनि माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला देखाउँदै अनुपस्थित भएको हो ।

अहिले माधव पक्षको छुट्टै भेला सानेपास्थित हेरिटेज गार्डेनमा जारी छ । यसअघि ओलीले बोलाएको बैठकमा जाने वा नजाने भन्ने विषयमा अन्यौंल हुँदा केहि सांसदहरु बालुवाटारसम्म पुगेका थिए । तर, नेता भीम रावलको निर्देशनपछि उनीहरु फिर्ता भएका थिए ।

यता प्रधानमन्त्री ओली पक्षले भने बैठकमा सहभागी नभए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्रीले माधव पक्षको राष्ट्रिय भेलालाई इंगित गर्दै विधान आर्कषित हुने बताएका थिए ।

वि.सं.२०७७ चैत ५ बिहीवार १३:१० मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...