पछिल्लो २४ घण्टामा देशैभरी थपिए १०७ कोरोना संक्रमित, १ जनाको निधन
५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार २५४ नमुना परीक्षणमा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १०७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यसैगरी आज देशैभरी ६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६० जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए १०७ कोरोना संक्रमित, १ जनाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed