ओलीको हस्तक्षेपसँगै जसपाभित्र चरम किचलो, गुटगत भेलासँगै बढ्यो विभाजनको त्रास

चैत ६, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बिहिबार बोलाइएको कार्यकारी समितिको बैठकलाई निकै चाँसोका साथ हेरिएको थियो । बिहिबारको बैठकबाट सत्ता समीकरणमा लागि निर्णायक मानिएको जसपाले कित्ता स्पष्ट पार्ने अपेक्षा गरिएको थियो । तर, पूर्वनिर्धारित बिहिबारको बैठक भने आन्तरिक किचलो बढेसँगै स्थगित हुन पुग्यो । बिहिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएसँगै जसपामा गुटगत … Continue reading ओलीको हस्तक्षेपसँगै जसपाभित्र चरम किचलो, गुटगत भेलासँगै बढ्यो विभाजनको त्रास