कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
८ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार चैत ८ गते, मार्च २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार भइरहेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed