back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ चैत ८ आइतवार

135 

shares
NTC AD
Global IME AD

८ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार चैत ८ गते, मार्च २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ६२ पैसा र विक्रिदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ०९ पैसा र विक्रिदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 21, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.72 116.32
EUR (European Euro)
1 137.62 138.33
GBP (UK Pound Sterling)
1 161.09 161.92
CHF (Swiss Franc)
1 124.46 125.10
AUD (Australian Dollar)
1 89.67 90.14
CAD (Canadian Dollar)
1 92.67 93.15
SGD (Singapore Dollar)
1 86.16 86.61
JPY (Japanese Yen)
10 10.63 10.69
CNY (Chinese Yuan)
1 17.78 17.88
SAR (Saudi Arabian Riyal)
1 30.85 31.01
QAR (Qatari Riyal)
1 31.78 31.95
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 31.50 31.67
MYR (Malaysian Ringgit)
1 28.17 28.32
KRW (South Korean Won)
100 10.23 10.29
SEK (Swedish Kroner)
1 13.54 13.62
DKK (Danish Kroner)
1 18.51 18.60
HKD (Hong Kong Dollar)
1 14.90 14.98
KWD (Kuwaity Dinar)
1 383.01 385.00
BHD (Bahrain Dinar)
1 306.94 308.53

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ चैत ८ आइतवार ०७:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...