back
CTIZAN AD

राष्ट्रपति भण्डारी सोमबार चार्टड विमानमार्फत् बंगलादेश जाँदै

वि.सं.२०७७ चैत ८ आइतवार

783 

shares

८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चार्डड विमानमार्फत् बंगलादेश भ्रमण जाँदैछिन् ।

बंगलादेशका राष्ट्रपति मो.अब्दुल हमिदको औपचारिक निमन्त्रणामा राष्ट्रपति सोमबार नेपाल वायुसेवा निगमको चार्टड विमानमार्फत् बंगलादेश जाने बताइएको छ ।

उक्त दुईदिने भ्रमणका क्रममा सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादी ‘फाइटो–स्यानिटरी’ सम्बन्धमा सहयोग आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर हुने बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले बताएका छन् ।

त्यस्तै रोहनपुर–सिंहवाद रेलवे रुटमा नेपालको पहुँच पुर्याउने विषयको सम्झौतापत्रमा हस्ताक्षर हुनुका साथै दुईदेशवीचको सम्पर्क संजाल बलियो बनाउने अवसर भ्रमणले र्सिजना गर्ने बताइएको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार ०८:३७ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...