back
CTIZAN AD

आजको मौसम विवरणः पहाडी भू–भागमा चट्याङसहित वर्षा हुने सम्भावना

वि.सं.२०७७ चैत ८ आइतवार

684 

shares

८ चैत, काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेका कारण देशका  पहाडि भू–भागमा सामान्य वदलीसहित केही स्थानमा मेघगर्जन सहित वर्षा भइरहेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहि देशको बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन\चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने प्रदेश १ को पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन\चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज काठमाडौंको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहने पनि महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार ०८:५३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...