थप शक्तिशाली बन्ने ओलीको चाहना, के होला एमालेको भविष्य ?

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवादको सुरुवात प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मुख्यतः सरकारको शक्ति आफुँमा केन्द्रिकृत गर्न खोजेपछि देखिएको थियो । उनले तत्कालिन समयमा एकपछि अर्को गर्दै सरकारका महत्वपूर्णं अंगहरु आफुँ मातहत ल्याएका थिए । अर्थमन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलगायतका महत्वपूर्णं अंगहरु उनले आफुँ … Continue reading थप शक्तिशाली बन्ने ओलीको चाहना, के होला एमालेको भविष्य ?