तपाईको आज (मंगलबार) को राशिफल, हेर्नुहोस् आज यी राशिकालाई हुनेछ विशेष लाभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ … Continue reading तपाईको आज (मंगलबार) को राशिफल, हेर्नुहोस् आज यी राशिकालाई हुनेछ विशेष लाभ !