डलरको भाउ निरन्तर ओरालोतिर, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको मूल्य विवरण

१० चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार चैत १० गते, मार्च २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ४९ पैसा र विक्रिदर ११६ रुपैयाँ ०९ पैसा रहेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको … Continue reading डलरको भाउ निरन्तर ओरालोतिर, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको मूल्य विवरण