Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउ निरन्तर ओरालोतिर, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको मूल्य विवरण



१० चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार चैत १० गते, मार्च २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ४९ पैसा र विक्रिदर ११६ रुपैयाँ ०९ पैसा रहेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको डलरको भाउ आज पनि २३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ५१ पैसा र विक्रिदर १३८ रुपैयाँ २३ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ २४ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ०३ पैसा र विक्रिदर १६० रुपैयाँ ८७ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५५ पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.49 116.09
EUR (European Euro)
1 137.51 138.23
GBP (UK Pound Sterling)
1 160.03 160.87
CHF (Swiss Franc)
1 124.66 125.31
AUD (Australian Dollar)
1 89.30 89.76
CAD (Canadian Dollar)
1 92.49 92.97
SGD (Singapore Dollar)
1 86.11 86.55
JPY (Japanese Yen)
10 10.63 10.69
CNY (Chinese Yuan)
1 17.74 17.83
SAR (Saudi Arabian Riyal)
1 30.79 30.95
QAR (Qatari Riyal)
1 31.71 31.88
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 31.44 31.61
MYR (Malaysian Ringgit)
1 28.07 28.22
KRW (South Korean Won)
100 10.24 10.30
SEK (Swedish Kroner)
1 13.53 13.60
DKK (Danish Kroner)
1 18.49 18.59
HKD (Hong Kong Dollar)
1 14.87 14.95
KWD (Kuwaity Dinar)
1 382.29 384.28
BHD (Bahrain Dinar)
1 306.30 307.89

 

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा