back
CTIZAN AD

माओवादी केन्द्र लुम्बिनी प्रदेशका नेता थापाको निधन

वि.सं.२०७७ चैत १० मंगलवार

1.1K 

shares

१० चैत्र । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक गिरबहादुर थापा (बिरबल) को निधन भएको छ ।

थापाको उपचारको क्रममा आज (मंगलबार) बिहान ४.०० बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको जनाइएको छ ।

सरल, इमानदार, कर्तव्यनिष्ठ थापा नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका प्रशिक्षण बिभाग प्रमुख र नेपाल मगर संघ ५ नं. प्रदेश समितिका सल्लाहकारसमेत रहेका थिए ।

वि.सं.२०७७ चैत १० मंगलवार ०८:२५ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...