back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत ९ सोमवार

783 

shares

८ चैत, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार चैत ९ गते, मार्च २२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । आज डलर आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ७५ पैसा र विक्रिदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ आइतबारको तुलनामा आज युरोको भाउ १३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ५८ पैसा र विक्रिदर १६१ रुपैयाँ ४१ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ५१ पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.72 116.32
EUR (European Euro)
1 137.75 138.47
GBP (UK Pound Sterling)
1 160.58 161.41
CHF (Swiss Franc)
1 124.51 125.16
AUD (Australian Dollar)
1 89.60 90.07
CAD (Canadian Dollar)
1 92.56 93.04
SGD (Singapore Dollar)
1 86.25 86.69
JPY (Japanese Yen)
10 10.63 10.68
CNY (Chinese Yuan)
1 17.78 17.87
SAR (Saudi Arabian Riyal)
1 30.85 31.01
QAR (Qatari Riyal)
1 31.78 31.94
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 31.50 31.67
MYR (Malaysian Ringgit)
1 28.17 28.32
KRW (South Korean Won)
100 10.25 10.30
SEK (Swedish Kroner)
1 13.55 13.62
DKK (Danish Kroner)
1 18.53 18.62
HKD (Hong Kong Dollar)
1 14.90 14.98
KWD (Kuwaity Dinar)
1 383.24 385.23
BHD (Bahrain Dinar)
1 306.94 308.53

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ चैत ९ सोमवार ०८:१५ मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...