आजको बजारमा विदेशी मुद्राको भाउः डलर बढ्यो, युरो र पाउण्ड घट्यो

१२ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीबार चैत १२ गते, मार्च २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ८० पैसा र विक्रिदर ११६ रुपैयाँ ४० पैसा रहेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउः डलर बढ्यो, युरो र पाउण्ड घट्यो