back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउः डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७७ चैत १२ बिहीवार

906 

shares

१२ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीबार चैत १२ गते, मार्च २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ८० पैसा र विक्रिदर ११६ रुपैयाँ ४० पैसा रहेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको डलरको भाउ आज पनि २२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ०३ पैसा र विक्रिदर १३७ रुपैयाँ ७४ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ४६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ४९ पैसा र विक्रिदर १६० रुपैयाँ १३ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ पनि झण्डै ४७ पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

Foreign Exchange Rates
Showing Exchange Rate for March 25, 2021
Select Date:

 

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.80 116.40
EUR (European Euro)
1 137.03 137.74
GBP (UK Pound Sterling)
1 159.02 159.84
CHF (Swiss Franc)
1 123.85 124.49
AUD (Australian Dollar)
1 88.27 88.73
CAD (Canadian Dollar)
1 92.14 92.62
SGD (Singapore Dollar)
1 86.07 86.51
JPY (Japanese Yen)
10 10.66 10.71
CNY (Chinese Yuan)
1 17.76 17.85
SAR (Saudi Arabian Riyal)
1 30.88 31.04
QAR (Qatari Riyal)
1 31.80 31.97
THB (Thai Baht)
1 3.74 3.75
AED (UAE Dirham)
1 31.53 31.69
MYR (Malaysian Ringgit)
1 28.04 28.18
KRW (South Korean Won)
100 10.23 10.29
SEK (Swedish Kroner)
1 13.45 13.52
DKK (Danish Kroner)
1 18.43 18.52
HKD (Hong Kong Dollar)
1 14.91 14.98
KWD (Kuwaity Dinar)
1 383.27 385.25
BHD (Bahrain Dinar)
1 307.12 308.71

 

आजको बजारमा विदेशी मुद्राको भाउ हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत १२ बिहीवार ०७:५४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...