चारदिनमा ७४ विद्यार्थी संक्रमित भएपछि स्नातकतहको परीक्षा नै स्थगित

१२ चैत, पोखरा । पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत ७४ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि परीक्षा नै स्थगीत गरिएको छ । सहायक क्याम्पस प्रमुख सुनिल दाहालका अनुसार चारदिनको अवधिमा ७४ विद्यार्थी कोरोना संक्रमित भएपछि स्नातक तहको पहिलो र दोस्रो वर्षको परीक्षा स्थगीत गरिएको छ । गत मंगलबार शंका लागेपछि एक विद्यार्थीले पिसीआर … Continue reading चारदिनमा ७४ विद्यार्थी संक्रमित भएपछि स्नातकतहको परीक्षा नै स्थगित