सकारात्मक अभिभावक कसरी बन्ने ?

शिक्षाविद् मेदिन लामिछाने अभिभावकहरुले बच्चाहरुको रुचि अनुसार व्यवहार गर्नुपर्ने बताउँछन् । ‘धेरै अभिभावक आफ्ना नानी-बाबुलाई उनीहरूको सपना र लक्ष्य पछ्याउने भन्दा आफ्नो सपना र लक्ष्य पछ्याउन लगाउँछौँ। आफ्नो खुशीको लागि उनीहरूलाई जिम्मेवार नबनाऔँ र उनीहरूको सपना छाड्न पनि नलगाऔँ। आफ्नो खुशीको लागि उनीहरूलाई जिम्मेवार बनाउने अभिभावक विषाक्त अभिभावक (Toxic parents) हुन्।’ लामिछाने भन्छन् “केही नानी-बाबु … Continue reading सकारात्मक अभिभावक कसरी बन्ने ?