आज देशैभरी १२० जनामा कोरोना संक्रमण, ८५ जना निको
१२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ८९१ नमुना परीक्षणमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १२० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ५०९ पुगेको छ । त्यसैगरी आज देशैभरी ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८५ जनासँगै नेपालमा … Continue reading आज देशैभरी १२० जनामा कोरोना संक्रमण, ८५ जना निको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed